होम

हामी काठमाडौं महाबौधा-30  स्तूपको छेउमा रहेको प्रेम खाना भण्डारको टोली हौं। हाम्रो मुख्य लक्ष्य भनेको पूर्ण कम मूल्यमा स्वच्छ खाना प्रदान गर्नु हो। हाम्रो मुख्य उद्देश्य भनेको कम मूल्यमा खाना दिन हो अस्पतालमा भर्ना भई पैसाको अभावमा रहनु भएका बिरामी तथा कुरुवाको लागी  । हाम्रो मुख्य लक्ष्य बिर अस्पतालमा उपचार गरिरहेका बिरामीको हेरचाह गर्नेलाई कम मूल्यमा खाना दिन हो

ठेगाना महाबौध-30 महाबौध स्तुपाको पछाडी काठमाडौँ नेपाल

सम्पर्क मोबाइल

इमेल info@premkhanabhandar.com.np

फेसबुक पेज https://www.facebook.com/premkhanabhandar